नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी

दिशानिर्देश समाचारमहेन्द्रनगर, २८ चैत्रनेपाल पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी भएको छ । निर्वाचन समितिका अनुसार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका छन् । पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त … Continue reading नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी